
आज ग्याल्पो ल्होसार, देशैभरि सार्वजनिक बिदा
शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष, छार अर्थात नयाँ। ल्होसारलाई शेर्पा समुदायले नयाँ वर्षका रुपमा मनाउँछन्। ल्होसारको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूल...

अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्यमा गिरावट, अमेरिकी डलर र दिनारको बढ्यो
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको विनिमयदर बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको विनिमयदर भने घटेको राष्ट्र बैंकल...

पञ्चांग समितिसँग स्वीकृति नलिई भित्तेपात्रो छापे १ लाखसम्म जरिवाना
नेपाल पञ्चांग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रो छापे रु एक लाखसम्म जरिवाना हुने भएको छ। समितिले भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रूपमा नेपाल पञ्चांग निर्णायक विकास समितिको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ। समितिका कार्यकारी निर्द...

आज कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज फागुन ६ गते बस्दै छ। बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। बै...

बिदाका दुवै दिन राहदानी विभाग खुला रहने
सार्वजनिक बिदाका दुवै दिन राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज (बुधबार) र भोलि (बिहीबार) सार्वजनिक बिदा भए पनि राहदानी वितरणलगायतका कामका लागि कार्यालय खुला रहने जनाएको छ। सरकारले आज ग्याल्पो ल्होछार र भोल...

स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै विश्वकपमा नेपालको जित (तस्बिरहरू)
आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले १२ वर्षपछि जित दर्ता गरेको छ। मंगलबार भएको समूह सी को आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा १२ वर्षपछि जित दर्ता गरेको हो। नेपालले पहिलो पटक सन् २०१४ मा ब...

‘जता हावा चल्यो, उतै बग्ने’ दाङ २ : चौपक्षीय भिडन्तमा के छ शंकर पोखरेलको अवस्था
फागुन २१ मा हुने निर्वाचनमा दाङ–२ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल र अन्य राजनीतिक दलका प्रतिनिधिहरूबीच निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ। बलियो संगठन, विगतको जनाधार र राष्ट्रिय व्यक्तित्वको आधारमा हेर्दा पोखरेल सशक्त उम्मेदवार हुन्। तर जेनजी ...

‘उच्चस्तरीय सहमति कार्यान्वयन गर्न चीन तत्पर छ’
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नेपाल र चीनबीचको सम्बन्ध नयाँ ऐतिहासिक मोडमा उभिएको उल्लेख गर्दै यसको भविष्य उज्ज्वल रहेको बताएका छन्। चिनियाँ नयाँ वर्ष (घोडा वर्ष) को अवसरमा ललितपुरको पाटन संग्रहालयमा आयोजित ‘वसन्त दीपोत्सव’लाई सम्बोधन गर्...

विश्वकपमा दीपेन्द्रको लगातार दोस्रो अर्धशतक
नेपालका लागि दीपेन्द्रले २० औँ ओभरको पहिलो बलमा २३ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरे। जारी विश्वकपमा यो दीपेन्द्रको लगातार दोस्रो अर्धशतक हो। यसअघि उनले वेष्ट इण्डिजविरुद्ध अर्धशतक हानेका थिए। दीपेन्द्रले गुल्सन झासँग ७३ रनको साझेदारी ...

विश्वकपमा १२ वर्षपछि नेपालको जित
आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले १२ वर्षपछि जित दर्ता गरेको छ। मंगलबार भएको समूह सी को आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा १२ वर्षपछि जित दर्ता गरेको हो। नेपालले पहिलो पटक सन् २०१४ मा ब...

पशुपतिमा प्रहरी कुट्नेलाई खोज्दै
शिवरात्रीमा पशुपतिनाथ मन्दिर परिसरमा प्रहरीमाथि हातपात गर्नेको खोजि सुरु भएको छ। ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले ती व्यक्तिको पहिचान गर्न समेत सर्वसाधारणसँग सहयोग माग गरेको छ। आफ्नो फेसबुक पेजमा सूचना र ती व्य...

नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पक्राउ, अरु नेता निगरानीमा
निर्वाचन बिथोल्ने अभियानमा रहेको आरोपमा नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ। निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा मंगलबार दिउँसो काठमाडौँको टेबहालबाट उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। पार्टीले निर्वाचन ...

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि
आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२ को परीक्षा सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको परीक्षा नियन्त्रक...

स्कटल्यान्डविरुद्ध कुशलले बनाए ४३ रन
ओपनर कुशल भुर्तेलले आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध अर्धशतक नजिक पुगेर आउट भएका छन्। मुम्बइको वानखेडे स्टेडियममा स्कटल्यान्डले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याउने क्रममा कुशलले ४३ रन बनाउँदा क्याच आउट भए। दश...

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात
आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध नेपाली टोलीले पावर प्ले मा उत्कृष्ट सुरुवात गरेको छ। मुम्बइको वानखेडे स्टेडियममा स्कटल्यान्डले दिएको १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा विना विकेटको...

ओली, गगन तराईमा दबाबमा हुँदा रुकुममा ‘बिन्दास’ प्रचण्ड
फागुन २१ को प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा भावी प्रधानमन्त्रीका दाबेदारहरू पसिना काढिरहेका छन्। यसपटक सबैभन्दा ठूलो ब्याटल ग्राउन्ड झापा–५ बनेको छ। जहाँ एमाले अध्यक्ष केपी शर्मा ओली गढ जोगाउन निकै मेहनत गरिरहेका छन् भने उनको किल्ला भत्काउन बाल...

चुनावले पाठ्यपुस्तक छपाइमा असर गर्दैन, वैशाखअघि नै विद्यार्थीले पाउँछन्: जनक शिक्षा
जनक शिक्षा सामग्री केन्द्र सानोठिमी भक्तपुरले नयाँ शैक्षिक सत्र सुरु हुनुअगाडि नै सबै जिल्लामा पाठ्यपुस्तक पुर्याउने जनाएको छ। केन्द्रले फागुन महिनाभरि पाठ्यपुस्तक छापेर चैत्र अन्तिमसम्म ढुवानी गरिसक्ने जनाएको हो। आगामी वैशाख २ गतेदेखि नयाँ शैक्षिक...

पर्सामा खटाइयो एसपी नरेशराज सुवेदी
जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीलाई खटाउने निर्णय भएको छ। प्रहरी प्रधान कार्यालयले निर्वाचन अवधिभर एसपी सुवेदीलाई जिम्मेवारी दिने निर्णय गरेको हो। पर्साका एसपी सुदीपराज पाठकलाई पितृशोक परेर बिदामा भएका कारण एसपी ...

स्कटल्यान्डले नेपाललाई दियो १ सय ७१ रनको लक्ष्य
आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डले नेपालसामु जितका लागि १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। मुम्बइको वानखेडे स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभ...

कारबाही हुँदा पनि स्कुल बस चालकले छाडेनन् मापसे, थप ५ जना पक्राउ
कास्की प्रहरीले मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने थप ५ जनालाई पक्राउ गरेको छ। सोमबार ५ जनालाई पक्राउ गरेको प्रहरीले मंगलबार चेकजाँचको क्रममा थप ५ जना चालकले मादक पदार्थ सेवन गरेको भेटेको हो। पक्राउ पर्नेमा रत्नज्योति बोडिङ स्कुलका बस चालक पर्वत...

९० हजार मतपेटिकाको व्यवस्था
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक ९० हजार मतपेटिकाको व्यवस्था भइसकेको निर्वाचन आयोगले जनाएको छ। काठमाडौँ र ललितपुरका मतदान केन्द्रका लागि आवश्यक मतपेटिका आयोगको केन्द्रीय कार्यालयमै राखिएको छ। दुवै जिल्लाका निर्वाचन का...

कप्तान रोहितले दिए नेपाललाई ब्रेक थ्रु
आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा कप्तान रोहित पौडेलले स्कटल्यान्डको ८० रनको साझेदारी तोडेका छन्। मुम्बइको वानखेडे स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको स्कटल्यान्डले १० ओभरको समाप्तीमा १ विकेटको क्षतिमा ८०...

नेपालविरुद्धको खेलमा स्कटल्यान्डको राम्रो सुरुवात
आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध स्कटल्यान्डले पावर प्लेमा उत्कृष्ट प्रदर्शन गरेको छ। मुम्बइको वानखेडे स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको स्कटल्यान्डले पावर प्लेमा विना विकेटको क्षतिमा ५२ ...

आजदेखि बंगलादेशको प्रधानमन्त्री तारिक रहमान
बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान बंगलादेशको नयाँ प्रधानमन्त्री बनेका छन्। आज फेब्रुअरी १७ तारिख उनलाई बंगलादेशका राष्ट्रपति मोहम्मद सहाबुद्दिनले संसद् भवनमा प्रधानमन्त्री पदको शपथ खुवाएका हुन्। यसअघि आजै दिउँसो बीएनपी स...

प्रधानमन्त्रीका आकांक्षीलाई गगन थापासँग सार्वजनिक बहस गर्न मुख्यमन्त्री यादवको चुनौती
नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले प्रधानमन्त्रीका आकांक्षीहरूलाई पार्टी सभापति तथा प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापासँग खुला संवाद गर्न चुनौती दिएका छन्। मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो चुनौ...

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँले अनुमति दिएको छ। भक्तपुरस्थित आफ्नै निवासबाट सोमबार राति पक्राउ परेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक...

भिरको बाटो हिँडेपछि प्रचण्डले भने- समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको सुनाएका छन्। उनी चुनावी अभियानका क्रममा मंगलबार रुकुम पूर्वको नायगाड-देउखोलाबाट करिब एक घण्टाको पैदल यात्रापछि सिस्ने गाउँपालिका-२ नायग...

स्कटल्यान्डविरुद्ध टस जितेर नेपाल पहिले फिल्डिङमा, जोरालाई मौका
आईसीसी टी-२० विश्वकपमा स्कटल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ। मुम्बइको वानखेडे स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि स्कटल्यान्डले ब्याटिङ गर्ने भएको हो। नेपालले सुरुवाती तीनै खेलमा टस हारेको थियो। स्कटल्यान्डविरुद्ध नेपाली टोल...

जिम्बाबे विश्वपकको ‘सुपर-८’मा, अस्ट्रेलिया समूह चरणबाटै बाहिरियो
आयरल्यान्डसँगको खेल रद्द भएपछि जिम्बाबे आईसीसी टी-२० विश्वकपको ‘सुपर-८’मा पुगेको छ भने अस्ट्रेलिया लिग चरणबाटै बाहिरिएको छ। मंगलबार श्रीलंकाको कोलोम्बोमा जिम्बाबे र आयरल्यान्डबीचको खेल पानी परेका कारण रद्द भएपछि जिम्बाबेले ‘सुपर-८’को यात्रा तय गरेक...

झापाबाट ओलीले भने- कान खोलेर सुने हुन्छ, एमाले पहिलो पार्टी हुन्छ
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आउँदो प्रतिनिधि सभाको निर्वाचनबाट एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन्। मंगलबार झापा-५ मा आयोजित प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने ब...

सबै दललाई संयुक्त चुनावी सभामा भाग लिन नेकपा दैलेखका उम्मेदवार शाहीको प्रस्ताव
प्रतिनिधि सभा निर्वाचन (फाल्गुन–२१) नजिकिँदै गर्दा दैलेख जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ मा संयुक्त चुनावी जनमसभाका लागि एउटै मञ्चमा आउने प्रस्ताव अघि सारिएको छ। नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार योगेन्द्र शाहीले सबै राजनीतिक दल र स्वतन्त्र उम्म...

कांग्रेसलाई ‘शुभकामना’ दिएर प्रकाशमान पन्छिँदा उपत्यकाका १५ सिटमा कसको पल्ला भारी
काठमाडौँबाट राजनीतिमा उदाएका नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई फागुन २१ को निर्वाचनपछि सम्भावित प्रधानमन्त्रीको रुपमा हेरिएको छ। कांग्रेसले गगन र रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्...

कांग्रेस र एमालेभन्दा रास्वपा फरक छैन: घनश्याम भुसाल
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कांग्रेस र एमालेभन्दा रास्वपा फरक नभएको टिप्पणी गरेका छन्। मंगलबार नेकपा (संयुक्त)को चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै भुसालले रास्वपा, कांग्रेस, एमाले र नेपाली कम्यु...

साके एन्ड फेङ्गमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक
लाजिम्पाटस्थित होटल ले हिमालयको छैठौं तलामा रहेको पान–एशियन फाइन डाइनिङ रेस्टुरेन्ट साके एन्ड फेङ्गले नेवारी परिकारहरू समेटिएको नयाँ विशेष मेनु सार्वजनिक गरेको छ। स्थानीय स्वाद, सांस्कृतिक मौलिकता र उच्चस्तरीय डाइनिङ अनुभव एउटै स्थानमा प्रस्तुत गर्...

मिथ्या सूचनाप्रति सचेत रहन पत्रकार महासंघको आग्रह
नेपाल पत्रकार महासंघले निर्वाचनको समयमा सम्प्रेषण हुनसक्ने मिथ्या सूचनाप्रति ख्याल गर्न सञ्चार माध्यमहरूसँग आग्रह गरेको छ। निर्वाचनका बेला मिथ्या सूचनाबाट मतदातालाई प्रभावित पार्ने सम्भावना रहने भएकाले पत्रकारिताको सिद्धान्त र पत्रकार आचारसंहिताप्रत...

खोकनाको विवाद थाती राखेर ‘फास्ट ट्रयाक’लाई अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ-तराई/मधेस द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छन्। ललितपुरको खोकनामा धार्मिक-सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै स्थानीय समुदायले विरोध गर्दै...

निर्वाचनको मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने काम गलतः आयोग
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा नतिजा सार्वजनिक गर्ने काम नगर्न सञ्चार माध्यमहरूलाई आग्रह गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित मतदाता शिक्षा एवं निर्वाचन प्रचार प्रसारका लागि सामाजिक सञ्जाल...

दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार राप्रपाका वरिष्ठ उपाध्यक्ष रोशन कार्कीको टोलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर प्रसाईंलाई रिहा गर्न माग गरेको हो। राप्रपाको टोलीले...

पैदलयात्रुलाई मुक्का हान्ने कार चालक पक्राउ
काठमाडौँको महाराजगञ्जमा पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कार चालक पक्राउ परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार कार चालक पारस बमलाई पक्राउ गरेको एसएसपी नवराज अधिकारीले बताए। उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमा...

सुर्खेतमा गोली हानेर प्रहरीले समात्यो लागुऔषध कारोबारी
जिल्ला प्रहरी कार्यालय सुर्खेतले हवाइ फायर गरी लागुऔषध (ब्राउनसुगर) सहित एक जनालाई पक्राउ गरेको छ। गएराति करिब १० बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–८ बाट प्रहरीले सुर्खेतको चिङ्गाड गाउँपालिका–४ घर भएका ४७ वर्षीय ललित चन्दलाई पक्राउ गरेको हो। लाग...

‘बिगुल’को प्रदर्शन हाललाई स्थगित
फिल्म ‘बिगुल’को प्रदर्शन हाललाई स्थगित गरिएको छ। निर्माणटिमले एक विज्ञप्ति निकाल्दै यस फिल्मलाई हलबाट उतार्ने निर्णय गरेका हुन्। ‘नेपाली कथानक चलचित्र बिगुल को प्रदर्शन मिति २०८२ फागुन ६ गते बुधबारदेखि अर्को सूचना जारी नभइन्जेलसम्मका लागि हाललाई स्थ...

काठमाडौँका २५० उम्मेदवारमध्ये १२० जनाले मात्र खोले बैंक खाता
सङ्घीय राजधानी काठमाडौँकै आधा उम्मेदवारले हालसम्म बैङ्क खाता खोलेका छैनन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा गरी २५० जना उम्मेदवारले मनोनयन दर्ता गरे पनि हालसम्म १२० जनाले मात्र निर्वाचनलक्षि...

जनकपुरधाममा १ लाख मान्छे उतार्ने कांग्रेसको तयारी
नेपाली कांग्रेसले मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजना गर्न लागेको आम सभामा १ लाखभन्दा बढी समर्थक उतार्ने दाबी गरेको छ। मंगलबार पत्रकार सम्मेलन गरेर कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले आठै जिल्लाबाट व्यापक सहभागिता हुने बताए। सभापति गगन थाप...

झापा ५ को विकासका लागि यस्ता छन् ओलीको संकल्प
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं. ५ को समग्र विकास र समृद्धिको खाका समेटिएको विस्तृत प्रतिवद्धता–पत्र सार्वजनिक गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिवद्धता पत्रमा ‘समृद्ध नेपाल, स...

नयाँ दलले गरेका कामको पनि हिसाबकिताब मागौँ: विनोद चौधरी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अब नयाँ दलसँग पनि उनीहरूले गरेका कामको हिसाबकिताब माग्नु पर्ने वेला आएको बताएका छ्न्। मंगलरबा नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–९ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले आजसम्म आफूले ग...

२५० जना नेपालीलाई गैरकानुनी अमेरिका पुर्याउने दुई युवालाई ९८ करोड बिगोसहित मुद्दा
करिब २५० जना नेपालीलाई गैरकानुनी बाटोबाट अमेरिका पठाउने दुई जनालाई सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएको छ। मानव वेचबिखन तथा ओसारपसार अनुसन्धान ब्यूरोले रुकुम पश्चिमको बाफिकोट गाउँपालिका २ का कलबहादुर बस्नेत र रुकुम पूर्व सिस्ने गाउँपालिका ५ का अमित ...

फिल्डमा खटिए निर्वाचन प्रहरी (तस्बिरहरू)
प्रतिनिधि सभाको निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी फिल्डमा खटिन थालेका छन्। नेपाल प्रहरीले निर्वाचन प्रहरीलाई पनि फिल्डमा खटाउन सुरु गरेको हो। देशभर निर्वाचन प्रहरी पनि सँगसँगै खटाउन थालिएको प्रहरीले जनाएको छ। फागुन २१ गते हुने निर्वाचन...

हङकङ विमानस्थलको दोस्रो टर्मिनल पूर्ण रूपमा खुल्ने, १५ एयरलाइन्सले दिनेछन् सेवा
हङकङ विमानस्थलको दोस्रो टर्मिनल २७ मेबाट पूर्ण रूपमा खुल्ने भएको छ। अधिकारीहरूले घोषणा गरेअनुसार टर्मिनलबाट १५ वटा एयरलाइन्सले सेवा दिने गरी सेट गरिएको छ। यो टर्मिनलले प्रायः क्षेत्रीय उडान ह्यान्डल गर्नेछ। यो सन् २०१६ बाट सुरु गरिएको १४१.५ बिलियन ह...

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा युनाइटेड नेसन अर्गनाइजेसन स्ट्याबिलाइजेसन मिसन इन द रिपब्लिक कंगो (मोनुस्को) मा कार्यरत नेपाली शान्ति सैनिककाे अदलीबदली भएको छ। त्यहाँ कार्यरत श्री चण्डीदल गण (...

तीन किलो चाँदी लिएर वीरगञ्जबाट आउँदै गरेका युवक नागढुंगामा पक्राउ
काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेक प्वाइन्टमा २ केजी ९०० ग्राम चाँदीसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको फेटा गाउँपालिका–६ बस्ने वर्ष १७ को आशु श्राब रहेका छन्। वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बाप्र ०१–००६ ख ...

सलमान खानका बुवा बिरामी, आईसीयूमा उपचार गरिँदै
पटकथा लेखक तथा अभिनेता सलमान खानका ९० वर्षीय बुबा सलिम खानलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ। बीबीसी हिन्दीका अनुसार सलिम खानलाई आईसीयूमा भर्ना गरिएको छ। सलिम खानका साथ छोरी अलविरा, अलविराका छोरा अयान र ज्वाइँ आयुष शर्मा (छोरी अर्पिताका...

घनश्याम भुसालले ल्याए घोषणापत्र: ५ वर्षमा कृषिमा आत्मनिर्भर, १० वर्षमा नेपाल उद्यमी राष्ट्र (पूर्णपाठ)
प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले घोषणापत्र सार्वजनिक गरेको छ। संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी र कार्यवाहक अध्यक्ष घनश्याम भुसालले घोषणापत्र सार्वजनिक गरेका हुन्। संयुक्तले मंगलबार सार्वजानिक गरेको घोषणापत्रमा आत्...

२० अंकले घटेको बजारमा ८ अर्बको सेयर किनबेच
सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन ८ अर्ब ३६ करोडको कारोबार भएको छ। २ करोड कित्ता किनबेचमा यो परिमाणको कारोबार भएको हो। मंगलबार ४२ वटा सेयरको मात्र मूल्य बढेको छ।...

हिट फिल्म ‘आ बाट आमा’ को दोस्रो पार्ट बन्ने
चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ बक्सअफिसमा हिट भइसकेको छ। गत माघ १६ गतेबाट रिलिज भएको यस फिल्मले सिनेमा बक्सअफिसमा ९ करोड कमाइ गरिसकेको छ। फिल्मको सफलतासँगै निर्देशक पन्तले ‘आ बाट आमा’ दोस्रो पार्ट बनाउने भएका छन्। उनले नेपालखबरसँगको कुराकान...

खेत बेचेर पढेका प्रमोदसँगै ढल्यो परिवारको सहारा
गएको आइतबार साँझको ८ बज्दै थियो। सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–१० स्थित जिल्ला अदालत नजिकै अचानक गोलीको आवाज सुनियो। केही बेरअघिसम्म परिवारसँगै डेरा कोठामा रहेका ३६ वर्षीय सब–इन्जिनियर प्रमोदकुमार यादव छातीमा गोली लागेर बरण्डामै ढले। छिमेकीहरू ...

निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सफल पार्न आह्वान गरेका छन्। मंगलबार शेर्पा संघले आयोजना गरेको ग्याल्पो ल्होसार २१५३औँ मे फो त ल्हो (नयाँ वर्ष)को शुभकामना दिँदै राष्ट्रपति पौडेलले सबै मिलेर निर्वाचन सफल बनाउनुपर्ने बत...

ऊर्जा आयोजना कार्यान्वयनमा देखिएका अवरोध हटाउन दुई मन्त्रालयबीच आपसी समन्वय सुदृढ गर्ने सहमति
वन तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच आज समन्वय बैठक सम्पन्न भएको छ। बैठक वनमन्त्री माधवप्रसाद चौलागाईँ र ऊर्जामन्त्री अनिलकुमार सिन्हासहितको दुवै मन्त्रालयका सचिव, विभाग तथा महाहाखा प्रमुखलगायत उच्च अधिकारीहरुको सहभागिता...

आउँदो निर्वाचनबाट नेकपा पहिलो पार्टी बन्छ: अग्निप्रसाद सापकोटा
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गरेका छन्। मंगलबार नेकपा केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले देआफ्नो पार्टी निर्वाचनबाट पहिलो...

लयमा फर्किँदै सिंहदरबार वैद्यखाना, बढ्यो उत्पादन
सिंहदरबार वैद्यखाना फेरि लयमा फर्कन थालेको छ । विसं २०७७ देखि औषधि उत्पादनमा कमी आएकामा वैद्यखाना फेरि लयमा फर्कन थालेको हो । तीन वर्षदेखि कच्चापदार्थका लागि ठेक्का सम्झौता नहुँदा औषधि उत्पादन घटेकामा हाल औषधि उत्पादन बढाइएको वैद्यखाना विकास समितिक...

जावलाखेल डिस्टिलरीको नयाँ उत्पादन बजारमा
जावलाखेल डिस्टिलरी प्रा.लि.ले नेपालको रेडी–टु–ड्रिङ्क (आरटीडी) श्रेणीमा नयाँ पहल गर्दै ‘रुस्लान – रिफ्रेसिङ अल्कोहोलिक पेय’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नेपाली अल्कोहोल पेय बजारमा पहिलोपटक ‘पीच आइस टी’ स्वादमा यो उत्पादन ल्याइएको हो। ‘रुस्ला...

काठमाडौँका एसपी भट्टराईसहित तीन प्रहरी पुरस्कृत
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराई पुरस्कृत भएका छन्। काठमाडौँ उपत्यकामा हुने विभिन्न किसिमका विरोध, प्रदर्शन, बन्द हडताल, मेला पर्व, खेलकुद लगायत विभिन्न आन्दोलनहरूको व्यवस्थापन तथा नियन्त्रण गर्न उत्कृष्ट कार्य गरेको भन्दै भट्टरा...

काठमाडौँमा बढ्दो वायु प्रदूषण, सचेत रहन विज्ञको आग्रह
काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ भने सतर्कता अपनाउन विज्ञले आग्रह गरेका छन्। हिजो मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) आज मध्याह्नसम्म १९१ पुगेको छ। यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी बालबालिका, ज्य...

भोलि हङकङमा हुँदै १८औँ ‘एलजी फेस्ट’, यी कलाकारले दिनेछन् प्रस्तुति
चिनियाँ नयाँ वर्षको अवसरमा हङकङमा १८औँ ‘एलजी फेस्ट २०२६’ आयोजना हुने भएको छ। फेब्रुअरी १८ युनलङस्थित ताई तोङ अर्गानिक इको पार्कमा यो कार्यक्रम हुन लागेको हो। हङकङमा रहेको क्रियाशील नेपाली संस्था लालीगुराँस एसोसिएसन (एलजी) ले यो कार्यक्रम गर्दै आइरहे...

बिदाइ अघि बंगलादेशी सरकार प्रमुखको विवादास्पद कार्ड: भारतका ७ राज्य र नेपाल, भुटानलाई एउटै कित्तामा राखेपछि खैलाबैला
बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले आफ्नो १८ महिने कार्यकाल पूरा गरी पदत्याग गर्ने क्रममा दक्षिण एसियाली उप-क्षेत्रीय अर्थतन्त्रको नयाँ र विवादास्पद खाका प्रस्तुत गरेका छन्। सोमबार राष्ट्रका नाममा बिदाइ सम्बोधन गर्दै उनले भारतका उत्तर-...

चितवनको निलो क्रान्ति फैलिएर देशको पहिलो पार्टी बन्दै छ: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनबाट सुरु भएको निलो क्रान्ति अहिले देशभर फैलिएर पहिलो पार्टी बन्न लागेको बताएका छन्। मंगलबार चितवन-१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले चितवन धेरै हिसाबले उर्वर ...

दुई साताअघि एमाले छोडेका जीतेन्द्र देव कांग्रेसमा प्रवेश
दुई साताअघि नेकपा (एमाले) छाडेका जीतेन्द्र नारायण देव नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। मंगलबार सप्तरीको राजविराजस्थित कांग्रेस कार्यालयमा आयोजित एक कार्यक्रम देव कांग्रेसमा प्रवेश गरेका हुन्। उनलाई कांग्रेसका सप्तरी जिल्ला सभापति रामदेव साह र उप...

मुम्बईको स्टुडियोमा भेटिएका वरुण धवनलाई जितुले लगाइदिए रुद्राक्षको माला
अभिनेता जितु नेपालले फिल्म ‘आईएम जीतबहादुर’मार्फत निर्माताको रुपमा डेब्यु गरेका छन्। यतिखेर जितु फिल्मको स्वरांकनको लागि मुम्बईमा छन्। यशराज फिल्म्सको स्टुडियोमा सातादेखि डबिङको काम चलिरहेको छ। यशराज फिल्म्सको स्टुडियो बलिउडकै ब्यस्त स्टुडियोमध्ये प...

नेपाल लाइफले ल्यायो नारी सुरक्षा जीवन बीमा योजना
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलो पटक पृथक विशेषता सहित नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरेको छ। ‘एकै योजना बहु–लाभ ! सबै नारीका लागि सजिलो पहुँच !’ नाराका साथ सार्वजनिक गरिएको योजना हो। महिलाको ज...

छापिए चार करोड मतपत्र, जिल्लामा पठाइँदै
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक गरी चार करोड मतपत्र छपाइ सकिएको छ। निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सकिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले बताए। आजदेखि सबै मत...

केन्टका २९ जना डिलर आईसीसी टी–२० विश्वकप हेर्न मुम्बई प्रस्थान
सीजी इलेक्ट्रोनिक्सअन्तर्गत पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओ ले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै २९ जना डिलरहरुलाई मुम्बईको वानखेड़े स्टेडियममा नेपालको खेल हेर्न पठाएको छ। डिलरहरुलाई ३ रात र ४ दिनको मुम्बई भ्रमण प्याकेज पनि उपलब्ध गर...

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ५५ वर्षीय पुरुषको मृत्यु
कैलालीमा टिपरको ठक्करबाट मोटरसाइलमा सवार एक जनाको मृत्यु भएको छ। चुरे गाउँपालिका-५ खानीडाँडामा मधेस प्रदेश ०३-००१ क ३११७ नम्बरको टिपरले बा.प्र ०२-०३५ प. ३८०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल च...

ट्याक्सीको रुपमा प्रयोग हुने सवारी मापदण्डमा नाइमाका यस्ता सुझाव
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले ‘ट्याक्सीको रुपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ सम्बन्धी सुझाव पेस गरेको छ। नाइमाले हाल कार्यान्वयनमा रहेको ‘ट्याक्सीको रुपमा प्रयोग हुने सवारी सम्बन्धी राष्...

पोखरामा चैत ११ देखि १५ गतेसम्म वाडा अटो शो हुँदै
पोखरामा दोस्रो पल्ट आगामी चैत ११ देखि १५ गतेसम्म पोखरा लेकसाइड, तालबराही चोकस्थित खेल मैदानमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसनले वाडा अटो शो २०२६ आयोजना गर्ने भएको छ। पहिलो संस्करणको सफलतापछि सवारीसाधन खरिदबिक्री एवं यस क्षेत्रमा भई रहेका आधु...

कक्षा १२ को परीक्षा वैशाख १४ बाट (तालिकासहित)
कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेबाट हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै ०८२ सालको १२ को परीक्षा आगामी वैशाख १४ देखि २७ गतेसम्म हुने तालिका सार्वजनिक गरेको हो। कुनै आकस्मिक बिदा पर्न गएमासमेत परीक्षा नियन्त्रण कार्यालयको प...

महिला एसिया कप राइजिङ स्टार्स: समूह चरणबाटै बाहिरियो नेपाल
महिला एसिया कप राइजिङ स्टार्स २०२६ मा भारतीय ए महिला टोलीसँग हार भोग्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली समूह चरणबाटै बाहिरिएको छ। मंगलबार भएको खेलमा नेपाली महिला टोली भारतीय टोलीसँग ७ विकेटले पराजित भएको हो। लगातार तेस्रो हार बेहोरेसँगै नेपाली ट...

ग्लोबल आईएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवाशुल्कमा ५० प्रतिशत छुट
ग्लोबल आईएमई बैंक लिमिटेडले अन्तर्राष्ट्र्र्रिय शैक्षिक प्रयोजन जस्तै अध्ययन शुल्क, भिसा शुल्क, अनलाइन परीक्षा शुल्कहरुको लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरुको सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ। बैंकल...

झापा ५ मा ओलीले आज चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने
एमालेका अध्यक्ष एवं झापा ५ का उम्मेदवार केपी शर्मा ओलीले आज चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै छन्। आफ्नो क्षेत्रका व्यस्थ ओलीले मंगलबार दिउँसो ३ बजे दमक ९ स्थित अमरसिंह चोकमा प्रतिवद्धता पत्र सार्वजनिक गर्ने तयारी रहेका हुन्। निर्वाचन परिचालन कम...

कडा सुरक्षाबिच बंगलादेशका सांसदहरूले खाए शपथ
बंगलादेशका नवनिर्वाचित सांसदरूले मंगलबार पदको शपथ खाएका छन्। स्थानीय समयअनुसार १०:४२ बजे प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले राष्ट्रिय संसद् भवनको दक्षिण प्लाजामा सांसदहरूलाई शपथ खुवाएका हुन्। बंगलादेशी मिडिया प्रोथोम ओलोका अनुसार, शपथ ग्र...

बंगलादेश: दुई दशकपछि आज सत्तामा फर्किंदै बीएनपी, शपथ खान संसद् भवनमा भेला भए सांसद
बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) लगभग दुई दशकपछि आज (फेब्रुअरी १७) सत्तामा फर्कंदै छ। सन् २००१ को निर्वाचनमा जित हासिल गरेर खालिदा जियाले २००६ सम्म सरकार चलाएयता बंगलादेशमा बीएनपीले चुनाव जितेको थिएन। त्यसपछि लगातार सत्तामा रहेको अवामी लिग सरकार...

फ्रान्ससँग ११४ लडाकु विमान किन्दै भारत, आज हुनेछ रक्षा सम्झौता
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबिच आज (मंगलबार) मुम्बईमा भेटवार्ता हुँदै छ। यस क्रममा दुई देशबीच ३.२५ लाख करोड रुपैयाँको रक्षा सम्झौतामा हस्ताक्षर हुनेछ। यो सम्झौता मूल्यका हिसाबले भारतको सबैभन्दा ठुलो स...

सुर्खेतमा फिल्डमा खटिए १६ सय निर्वाचन प्रहरी
सुर्खेतमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरी फिल्डमा खटाइएको छ। दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा सोमबारदेखि १ हजार ६२८ निर्वाचन प्रहरीलाई मतदान केन्द्र र मतदानस्थलमा तैनाथ गरिएको हो। जि...

भारत आइपुगे फ्रान्सका राष्ट्रपति दम्पती
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र प्रथम महिला ब्रिगिट म्याक्रोन भारत भ्रमणका लागि सोमबार राति मुम्बई आइपुगेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले आज (मंगलबार) भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन्। म्याक्रोन दम्पतीले मंगल...

मिथिलामा सुरु भयो १५ दिने माध्यमिकी परिक्रमा (तस्बिरहरू)
मिथिलाको महाकुम्भ मानिने १५ दिने मिथिला मध्यमा परिक्रमा सोमबारदेखि विधिवत् रुपमा सुरु भएको छ। लामो दुरीको धार्मिक पैदल यात्रा गरिने भएकाले यसलाई मिथिलाको महाकुम्भ पनि भनिन्छ। धनुषाको मिथिला बिहारी नगरपालिका–८ कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट झा...

यस्तो छ आज झापा ५ मा ओलीको चुनावी कार्यक्रम
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज पनि झापाको दमक नगरपालिका क्षेत्रमा विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदैछन्। सोमबार पनि ओलीले दिनभर दमककै विभिन्न कार्यक्रममा बिताएका थिए। निर्वाचन लक्ष्यित कार्यक्रम अन्तर्गत मंगलबार अध्यक्ष ...

शेख हसिना भारत भागेको १६ महिनापछि आज बंगलादेशमा नयाँ सरकार बन्दै
यही फेब्रुअरी १२ तारिख बंगलादेशमा भएको चुनावबाट निर्वाचित सांसदहरूले आज (मंगलबार) पदको शपथ खाँदै छन्। यसपछि आजै नयाँ सरकारको शपथ पनि हुनेछ। बीबीसी बंगलाका अनुसार, प्रमुख निर्वाचन आयुक्तले (स्थानीय समय) मंगलबार बिहान १० बजे संसद् भवनको दक्षिण प्लाजाम...

झापा १ का मतदाता भन्छन्- जसले हात्तीको कहरबाट जोगाउँछ, उसैलाई मत
मेचीनगर-१ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त छिन्। अन्य बाली हात्तीले सखाप पारिदिने भएपछि विकल्पका रूपमा उनले तोरीबाली रोजेकी हुन्। हात्तीले नखाने भएकाले गाउँका पाखोबारीमा अचेल अन्नभन्दा बढी तोरी झुल्न थालेका ...

पाकिस्तानको खैबर पख्तुनख्वा सैन्य चौकीमा आत्मघाती आक्रमण, १० सुरक्षाकर्मीको मृत्यु
पाकिस्तानको खैबर पख्तुनख्वामा रहेको एक सैन्य चौकीमा आत्मघाती आक्रमणमा कम्तीमा १० सैनिकको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्। बीबीसी उर्दुका अनुसार, बाजौर जिल्लाको मलंगी क्षेत्रमा रहेको एक भवनमा विस्फोटक पदार्थले भरिएको गाडी विस्फोट भएको हो। भ...

राजमार्गमा बमजस्तो बनाएर राखेको वस्तु परालको डल्लो
झापाको शिवसताक्षी नगरपालिका-१० माई धारस्थित कन्काई पुलमा आज (मंगलबार) बिहान फेला परेको शंकास्पद वस्तु ‘होक्स’ (नक्कली बम) भएको पुष्टि भएको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक जाँच तथा डिस्पोज गर्ने तयारीका क्रममा उक्त वस...

कालीमाटीमा हरियो फर्सीको मूल्य किलोको १५ मात्रै, करेलाको १८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज आलु, हरियो फर्सीसहितका केही तरकारीको मूल्य घटेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। क...

महाशिवरात्रि सकियो, पशुपतिमा फोहोरको डंगुर
यो वर्षको महाशिवरात्रि पर्व सकिएको छ। महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिँदैछ। पर्व सकिएर बाहिरबाट आएका साधुसन्तलाई बिदाइ गरिँदा पनि फोहोरको डंगुरको व्यवस्थापना भएको छैन। शि...

ललितपुर र भक्तपुरका २ फर्मलाई नगद जरिवाना
बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ। विभागले गरेको स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि ललितपुर महानगरपालिका १५ मा रहेको घिमिरे स्टोरलाई रु ११ हजार जरिवाना गरेको छ। त्यसैगरि न्यू म्याक्...

आज यस्तो छ काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम
आज (मंगलबार) काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस छ। हिजो (सोमबार) यो समय काठमाडौँको न्यूनतम तापक्रम ...

पशुपतिमा आएका नागा बाबासहितका साधुसन्तको आज बिदाइ, ३० लाख खर्च हुने
महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिँदैछ। महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फाल्गुन कृष्ण औँसीका दिन बिदा...

धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज मध्यराति काठमाडौँ फिर्ता
सोमबार राति काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यराति काठमाडौँ फिर्ता भएको छ। गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौँ फर्कदा यात्रु अलपत्र परेका छन्। सो जहाजमा रहेका सञ्चारकर्मी रोयल आचार्यले जहाज अवतरण हुन न...

जेनजी आन्दोलनका २ सय घाइतेको वर्गीकरण
जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको वर्गीकरण गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हालसम्म दुई सय जना घाइतेको वर्गीकरण विवरण प्राप्त भएको बताए। कात्तिक र मङ्सिर १८३ जना, पुसमा १६ र माघमा एक जनाको मात...

टी–२० विश्वकप: समूह चरणबाट बाहिरिएको नेपाल आज स्कटल्यान्डविरुद्ध भिड्दै
भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपमा समूह चरणबाट बाहिरिसकेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार स्कटल्यान्डविरुद्ध खेल्दैछ। समूह चरणको अन्तिम खेल मुम्बइको वानखेडे स्टेडियममा साँझ सवा ७ बजे सुरु हुनेछ। सुरुवाती ३ खेलमा लगातार हार भोग...

अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य बढ्दा युरोको घट्यो
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड,, कुवेती र बहराइन दिनारसहितका विदेशी मुद्राहरुको विनिमयदर घटेको छ। तर युरोसहित केही मुद्रा भने महँगिएका नेपाल राष्ट्र ब...

अस्ट्रेलियालाई हराउँदै श्रीलंका आईसीसी टी–२० विश्वकपको सुपर ८ मा
पाथुम निशांकाको शतकमा अस्ट्रेलियालाई हराउँदै श्रीलंका आइसीसी टी–२० विश्वकपको सुपर ८ मा पुगेको छ। सोमबार राति भएको खेलमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै श्रीलंका एक खेल अगावै सुपर ८ मा पुगेको हो। समूह बीमा रहेको श्रीलंकाले ३ खेलबाट ६ अंक बनाउँदै त...

दुर्गा प्रसाईं फेरि पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार फेरि पक्राउ परेका छन्। प्रहरीले प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो। अहिले उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँका राखिएको प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले बताए। प्रसाईं एक साता...