Redirecting...

दुर्गा प्रसाईं फेरि पक्राउ - nepalkhabar.com

दुर्गा प्रसाईं फेरि पक्राउ - nepalkhabar.com
Source: nkkb

मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार फेरि पक्राउ परेका छन्। प्रहरीले प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो। अहिले उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँका राखिएको प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले बताए।  प्रसाईं एक साताअघि मात्रै रिहा भएका थिए। यसअघि उनलाई माघ २३ मा काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित चाल्नाखेलबाट पक्राउ गरिए...