पाकिस्तानको खैबर पख्तुनख्वा सैन्य चौकीमा आत्मघाती आक्रमण, १० सुरक्षाकर्मीको मृत्यु - nepalkhabar.com
Source: nkkb
पाकिस्तानको खैबर पख्तुनख्वामा रहेको एक सैन्य चौकीमा आत्मघाती आक्रमणमा कम्तीमा १० सैनिकको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्। बीबीसी उर्दुका अनुसार, बाजौर जिल्लाको मलंगी क्षेत्रमा रहेको एक भवनमा विस्फोटक पदार्थले भरिएको गाडी विस्फोट भएको हो। भवन पहिले मदरसा थियो तर पछि यसलाई सुरक्षा चौकीमा परिणत गरिएको थियो। सुरक्षा चौकीमा भएको आत्मघाती आक्रमणमा कम्तीमा ...