कालीमाटीमा हरियो फर्सीको मूल्य किलोको १५ मात्रै, करेलाको १८० - nepalkhabar.com
Source: nkkb
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज आलु, हरियो फर्सीसहितका केही तरकारीको मूल्य घटेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २९, रातो आलु २४, भारतीय रातो आलु २४, ...