कारबाही हुँदा पनि स्कुल बस चालकले छाडेनन् मापसे, थप ५ जना पक्राउ - nepalkhabar.com
Source: nkkb
कास्की प्रहरीले मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने थप ५ जनालाई पक्राउ गरेको छ। सोमबार ५ जनालाई पक्राउ गरेको प्रहरीले मंगलबार चेकजाँचको क्रममा थप ५ जना चालकले मादक पदार्थ सेवन गरेको भेटेको हो। पक्राउ पर्नेमा रत्नज्योति बोडिङ स्कुलका बस चालक पर्वत घर भइ पोखरा ८ बस्ने गोविन्द क्षेत्री, केफ स्कुलका बस चालक पोखरा १६ बाटुलेचौरका सर्वजीत रेग्मी, गुरुकुल विद्यास...