Redirecting...

मुलुकभर निर्वाचनमय: चुनावी गतिविधि बढ्यो, प्रचारमा उम्मेदवार - farakdhar.com

मुलुकभर निर्वाचनमय: चुनावी गतिविधि बढ्यो, प्रचारमा उम्मेदवार - farakdhar.com
Source: FRDH

प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न १६ दिन बाँकी रहँदा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसार कार्यक्रम तीव्र बनाएका छन् । निर्वाचन आयोगले सोमबारदेखि १८ फागुनसम्म निर्वाचनलाई दृष्टिगत गरी जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला  गर्न खुला गरेपछि औपचारिक रूपमा देश निर्वाचनमय भएको हो।  आइतबारसम्म घरदैलो कार्यक्रम र सीमित क्षेत्रमा निर्वाचन प्रचारप्रसार सभामार्फत आफ्ना मुद्दा मतदातालाई बुझाइरहेका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले सोमबारदेखि जनसभा गरेर निर्वाचन प्रचारप्रसार अगाडि बढाएका छन् । निर्वा...