दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग - nepalkhabar.com
Source: nkkb
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार राप्रपाका वरिष्ठ उपाध्यक्ष रोशन कार्कीको टोलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर प्रसाईंलाई रिहा गर्न माग गरेको हो। राप्रपाको टोलीले प्रसाईंलाई विना शर्त रिहा गर्न गृहमन्त्री अर्यालको ध्यानाकर्षण गराएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्। निर्व...