महाशिवरात्रि सकियो, पशुपतिमा फोहोरको डंगुर - nepalkhabar.com
Source: nkkb
यो वर्षको महाशिवरात्रि पर्व सकिएको छ। महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिँदैछ। पर्व सकिएर बाहिरबाट आएका साधुसन्तलाई बिदाइ गरिँदा पनि फोहोरको डंगुरको व्यवस्थापना भएको छैन। शिवरात्रीको मेलापछि पशुपति क्षेत्र फोहरको डङ्गुरले भरिएको छ। करोडौँको सम्पत्ति भएको नेपालको राष्ट्रदेव पशुपतिको मन्द...