
प्रहरी निरीक्षक प्रकाश थापा पुस महिनाको “सर्वोत्कृष्ट प्रहरी”
विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी निरीक्षक प्रकाश थापा लाई पुस महिनाको “सर्वोत्कृष्ट प्रहरी” (Best Police of the Month) घोषित गरेको छ। प्रहरी निरीक्षक थापाले विभागीय मूल्य–मान्यता र आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र ...

नेपालमा बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सुरु
ललितपुर : नेपालमा बाली प्रजनन, बीउ विज्ञान र आनुवंशिकीको क्षेत्रमा पहिलो राष्ट्रिय सम्मेलन मंगलबारबाट सुरु भएको छ। सम्मेलनको उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले देशको विविध कृषि–पर्यावरणीय क्षेत्र र समृद्ध जैविक ...

अपडेट: प्रतिनिधि सभा निर्वाचनका लागि ३ हजार बढीको उम्मेदवारी दर्ता
काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभर ३,४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार मंगलबार उम्मेदवारहरूले आ–आफ्नो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । निर्वाचन आयोगले मनो...
_HigBHemGh5.png)
सुनसरीका तीन निर्वाचन क्षेत्रमा नेकपा (संयुक्त)का उम्मेदवार, क्षेत्र नं. २ बाट को हुन् अतितकिरण ?
सुनसरी : नेकपा (संयुक्त) ले सुनसरीका तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ। नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुषालको नेतृत्वमा रहेको पार्टीले सुनसरी–१, २ र ४ मा उम्मेदवार अघि सारेको हो। पार्टीका अनुसार सुनसरी–...

कांग्रेसले प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्रमै उठायो उम्मेदवार (यि हुन् उम्मेदवार)
काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले १६५ वटा निर्वाचन क्षेत्रबाट आफ्ना उम्मेदवार तयार गरेको छ । मंगलबारको मनोनयन दर्तामा सबै ठाँउमा कांग्रेसका उमेद्वारले मनोनय दर्ता गराएका छन् । कांग्रेसका नेताहरूले ...

फागुन २१ निर्वाचन अघि प्रधानमन्त्रीको स्पष्ट सन्देश: लोकतन्त्रको महाकुम्भ तयार
काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया सम्पन्न भएकोमा प्रधानमन्त्री सुशीला कार्कीले खुशी व्यक्त गरेकी छन्। उनले यस घटनालाई नेपालको लोकतान्त्रिक इतिहासमा अर्को महत्त्वपूर्ण कोशेढुङ्गा भएको रूपमा चि...

नवयुवाको परिवर्तनको आसालाई पूरा गर्ने राजिव कोइरालाको प्रतिवद्धता
इटहरी : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले सुनसरी–२ बाट उम्मेदवारी दर्ता गराएका राजिव कोइराला चुनावी अभियानमा सक्रिय भएका छन् । आफ्नो चुनावी संदेशमा इमानदारिता, कामप्रतिको लगाव र क्षेत्रीय विकासमा जोड दिएका छन् । ...
_aDHBOQlCm6.png)
मकवानपुरमा उम्मेदवारी दर्ता उल्लासपूर्ण, ४४ जना चुनावी प्रतिस्पर्धामा
हेटौँडा : मकवानपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया उल्लासपूर्ण रूपमा सम्पन्न भएको छ। निर्वाचन आयोगले तोकेको समयअनुसार राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू दलबलसहित हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन ...

नेपाली सेनाले यसरी बनाउँदैछ रणनीतिक महत्वको च्याम्ताङ–घोङघप्पा सडक
सुनसरी । भिरालो पहाड र कडा चट्टानबीच नेपाली सेनाले च्याम्ताङ–घोङघप्पा सडक निर्माणको काम दू्रतगतिमा गरिरहेको छ । विस्फोट र डोजरको गर्जनबीच खुल्दै गएको ‘ट्र्याक’ले दुर्गम सङ्खुवासभाका बासिन्दालाई केवल आवागमनको सुविधा मात्र होइन, स्वास्थ्य, शिक्षा, व्य...

सुनसरीको चार वटा निर्वाचन क्षेत्रमा ११२ जनाको मनोनयन दर्ता
धरान : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा जम्मा ११२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । जिल्लामा सबैभन्दा बढी उम्मेदवारी सुनसरी क्षेत्र नं. ४ मा परेको छ ...

सुनसरीमा टिकटको ‘रमिता’: एमाले–कांग्रेस दुवैमा अन्तिम घडीसम्म अन्योल
काठमाडौँ : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर सुनसरीमा ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेस दुवै उम्मेदवार छनोटमा चरम अन्योलमा परेका छन्। अन्तिम समयसम्म टिकट हेरफेर, निर्णय फिर्ता र पुनः निर्णयका कारण ...

नेकपाले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उतार्यो, १४ क्षेत्रमा महिला उम्मेदवार
काठमाडौँ : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ। पार्टीका नेता गोविन्द आचार्यका अनुसार टिकट पाएका सबै उम्मेदवारले आजै आ–आफ्नो निर्वाचन क्षेत्र...

प्रतिनिधिसभा निर्वाचन: भोजपुरमा ८७ मतदान स्थल, १२ दल मैदानमा
भोजपुर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हालसम्म पुराना र नयाँ गरी १२ वटा राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृत नारायण प्रसाद दाहालका ...

उदयपुरका दुवै निर्वाचन क्षेत्रमा ३१ उम्मेदवार चुनावी मैदानमा
उदयपुर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उदयपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रमा गरी ३१ जनाको उम्मेदवारी दर्ता भएको छ । जिल्ला मुख्य निर्वाचन कार्यालय, गाईघाटका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ ...

दुर्गा प्रसाईँ हाजिर जमानीमा रिहा, बयानपछि आफन्तको जिम्मा
काठमाडौं : विभिन्न विषयमा अफवाह फैलाएको आरोपमा पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईँलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रसाईँको बयान लिइसकेपछि हिरासतमा राखिरहनुपर...

प्रतिनिधिसभा निर्वाचनको लागि २ हजार ९ सय २५ जनाले गराए उम्मेदवारी मनोनयन दर्ता
काठमाडौं : निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि अहिलेसम्म २ हजार ९ सय २५ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेको जानकारी दिएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगका सचिव कृष्ण बहादुर ...

रौतहटमा आम जनता पार्टी (आजपा)बाट उम्मेदवारी दर्ता गराएका ऋषि धमला के भन्छन् ?
रौतहट : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर–४ मा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ । यसैक्रममा चर्चित पत्रकार ऋषि धमलाले आम जनता पार्टी (आजपा) बाट आफ्नो उम्मेदवारी दर्ता गराएका ...

ज्ञानेन्द्र शाहीले गरे उम्मेदवारी दर्ता
मुगु : राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट ज्ञानेन्द्र बहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि शाहीले उम्मेदवारी दर्ता गराएका हुन् । २०७९ को निर्वाचनबाट बहुमत ल्याएर विजयी भएका शाही ...

कांग्रेस सभापति गगन थापाको सर्लाही–४ बाट उम्मेदवारी दर्ता
सर्लाही : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवारी दर्ता गराएका छन् । सभापति थापाले आज वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । ...

निर्वाचनमय बन्दै छ देश, प्रत्यक्षतर्फको मनोनयन दर्ताको समय सकियो
काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताको निर्धारित समय सकिएको छ । तर साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय प्रवेश गरिसकेका उम्मेदवारलाई मनोनयन दर्तामा कुनै असर नपर्ने निर्वा...

निर्वाचनको लागि भारत सरकारद्वार ६१ वटा गाडी हस्तान्तरण
काठमाडौं : भारत सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाल सरकारलाई ६१ वटा यातायातका साधन हस्तान्तरण गरेको छ । मंगलबार सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच भारतीय दूतावासले ६१ वटा क्याबिन पिक भ्यान सकारलाई हस्तान्तरण गरेको ...

रवि सहकारी प्रकरण : सर्वोच्चको कारण देखाऊ आदेश, पर्सामा बुझाए एक करोड
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको कानुनी विवाद थप पेचिलो बनेको छ । एकातिर अभियोग संशोधनविरुद्ध सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ भने अर्कोतिर उनले पर्सा जिल्ला अदालतले ...

देउवाका विश्वासपात्र महतले गरे नुवाकोटबाट उम्मेदवारी दर्ता
नुवाकोटा : नेपाली काँग्रेसका नेता प्रकाश शरण महतले नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न मन्त्रालयको मन्त्री समेत भईसकेका काँग्रेस प्रभावशाली नेता महतले नुवाकोट क्षेन नम्बर १ को निर्वाचन ...

महासचिव शंकर पोखरेलले गरे दाङ–२ बाट उम्मेद्वारी मनोनयन दर्ता
दाङ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ दाङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्वर २ बाट उमेदवार बनेका महासचिव पोखरेलले झाँकी जुलुस र ...

उम्मेदवारी दर्तापछि पूर्वमन्त्री आलेको उद्घोष: विकासलाई प्राथमिकतामा राख्छु
कैलाली : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रेमबहादुर आलेले कैलाली क्षेत्र नम्बर ५बाट उम्मेदवारी दर्ता गराएका छन। पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका आलेले...

धनुषा ३ मा विमलेन्द्र र मनिष सहितले गराए उम्मेदवारी दर्ता
जनकपुर : धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र नीधिले उम्मेदवारी दर्ता गराएका छन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर ३...

पूर्ण बहादुरको क्षेत्रमा बिष्णु बहादुरले गराए उम्मेदवारी दर्ता
सुर्खेत : नेपाली काँग्रेसको तर्फबाट सुर्खेत क्षेत्र नम्बर १मा विष्णु बहादुर खड्काले उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसका तत्कालिन कार्यवाहक सभापति पुर्णबहादुर खड्काले आफु उम्मेदवार नबन्ने बताएपछि काँग्रेसले पुर्णवहादुरकै भाई विष्णुलाई उम्मेदवार ब...

कांग्रेस विवाद: सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ : नेपाली कांग्रेसको विवादको सम्बन्धमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्च...

काठमाडौँ–१ मा काङ्ग्रेसभित्र असन्तुष्टि, बाबुराम आचार्य बने बागी उम्मेदवार
काठमाडौँ : नेपाली कांग्रेसले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारको टिकट नदिएपछि बाबुराम आचार्य बागी उम्मेदवार बनेका छन्। कांग्रेस काठमाडौँ–१ बाट आधिकारिक रूपमा प्रबल थापालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै सिफारिस सूचीमा रहेका आचार्यले अस...

ललितपुर २ बाट जगदीश खरेलले दिए उम्मेदवारी
ललितपुर : ललितपुर क्षेत्र नम्बर २ बाट निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले मनोनयन दर्ता गराएका छन् । मंगलबार ललितपुर क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय सातदोबाटो पुगेर खरेलले उम्मेदवारी दर्ता गराएका हुन् । खरेलले राष्ट्रिय स्वतन्त्र पार्ट...

उम्मेदवारी दर्तापछि प्रदीप पौडेलले भने : हामी परिवर्तनको पक्षमा छौं
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मनोनयन दर्ता गराएका छन् । मंगलबार महामन्त्री पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उम्...

इलाम १ मा ३५ वर्षीय राईले कांग्रेसबाट दर्ता गराए उम्मेदवारी
इलाम : नेपाली काँग्रेसको तर्फबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि इलाम क्षेत्र नम्बर १ मा ३५ वर्षीय निष्कल राईले मनोनयन दर्ता गराएका छन् । सूर्योदय नगरपालिकाको भवन फिक्कलमा रहेको निर्वाचन कार्यालय पुगेर ...

एमालेको जित सुनिश्चित छ : ईश्वर पोखरेल
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका नेता ईश्वर पोखरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार पोखरेलले एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि पोखरेलले आफूले निर्वाचन जि...

महेश बस्नेतको क्षेत्रमा शोभा पाठकको उम्मेदवारी
काठमाडौं : भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल जनादेश पार्टीकी उम्मेदवार शोभा पाठकले उम्मेदवारी दर्ता गराएकी छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर पाठकले उम्मेदवारी दर्ता गराएकी हुन् । उम्मेदवारी दर्ता पश्चात सञ्चारकर्मीहरुसँग कुरा ग...

ललितपुर ३ बाट कार्की, मगर र पन्तले गराए उम्मेदवारी दर्ता
ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार डा. विजय पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.तोसिमा कार्की र नेकपा एमालेबाट सन्दन थापा मगरले मनोनयन दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालय पाटन पुगेर ...
_xReh3QuQCg.jpg)
प्रचण्डले रुकुमपूर्वबाट उम्मेदवारी दर्ता गराए
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार उनले जिल्ला रुकुमपूर्वबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। यसै अवसरमा, उनले देशैभरि तारा चुनाव चि...

झापा –५ मा ओली र बालेनको मनोनयन दर्ता
झापा : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । दमकस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गरेका हुन् । मनोनयन दर्ता कार्यक्रममा ओलीले स्...

काठमाडौं ३ मा कुलमान घिसिङको उम्मेदवारी दर्ता
काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि मनोनयन दर्ता गराएका छन् । मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उनले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि ...

सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता जारी
धरान । सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा आज उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया जारी रहेको छ। उम्मेदवारी दर्तालाई व्यवस्थित र मर्यादित बनाउन सर्वदलीय सहमतिका आधारमा निर्वाचनमा सहभागी दल तथा उम्मेदवारलाई फरक–फरक समयमा मनोनयन दर्ता गर्ने व्यवस्था गरिएको...
_MNUM3uTVaj.png)
विघटित प्रतिनिधि सभाका सभामुख घिमिरेद्वारा झापा २ बाट मनोनयन दर्ता
झापा : विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गरेका छन्। घिमिरेसँगै उनका समर्थकहरूसहित अर्जुनधारा नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हु...

रास्वपाबाट भक्तपुर २ मा राजिव खत्रीको उम्मेदवारी दर्ता
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजिव खत्रीले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर खत्रीले उमेदवारी दर्ता गराएका हुन्। खत्री पहिलो पटक आम निर्वाचनमा उम्...

कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिने आयोगको निर्णयविरुद्धको रिटमा बहस सकियो
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति गगन थापालाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा बहस सकिएको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ भएको हो । रिट निवेदकको तर...

सवारी दुर्घटनामा ८१ वर्षीया वृद्धाको मृत्यु
झापा : झापाको बिर्तामोड नगरपालिका–५ जात्रुबारीस्थित भित्री सडक खण्डमा आज पिकअपले ठक्कर दिँदा ८१ वर्षीया महिला मृत्यु भएको छ । झापा बिर्तामोड–५ का ३१ वर्षीय हरि प्रसाद काफ्ले चलाएको मे १ ज १८०४ नम्बरको सामान बोक्ने पिकअप ...

रौतहटमा चुनावी सरगर्मी : उम्मेदवारी मनोनयन उत्साहजनक
रौतहट। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रौतहटमा उम्मेदवारी मनोनयन दर्ता कार्य उत्साहजनक रुपमा भइरहेको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा बिहानैदेखि निर्वाचन अधिकृतको कार्यालयहरूमा राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र उम्म...

चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा
काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्दैछन् । नेपाली कम्युनिस्ट पार्टीका संय...
_xn1raN8o9E.png)
दमकमा रास्वपा–एमाले कार्यकर्ताबिच झडप, अवस्था तनावपूर्ण
झापा : झापा निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ताको क्रममा दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एमाले) का कार्यकर्ताबिच झडप भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि दुवै पक्षबिच धकेलाधकेल ...

काठमाडौं-३ बाट उम्मेदवारी दिएपछि राजु पाण्डेले भने-रास्वपाको बहुमत आउँछ
काठमाडौं : काठमाडौं महानगरपालिकाका निवर्तमान प्रहरी प्रमुख राजु पाण्डेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मनोनयन दर्ता गराएका छन्। मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उनले ...

समानुपातिकबाट हटाइएकी टासीलाई रास्वपाले प्रत्यक्ष उम्मेदवार बनायो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जेनजी प्रतिनिधि टासी ल्हाजोमले प्रत्यक्षतर्फको टिकट पाएकी छिन् । पार्टीले उनलाई हुम्लाबाट प्रत्यक्ष उम्मेदवार बनाउने गरी टिकट दिएको हो । टासी रास्वपाको समानुपातिक सूचीमा आदिवासी जनजातितर्फ पहिलो नम...

कांग्रेसले ११४ क्षेत्रको उम्मेदवारको नाम टुंग्यायो (सूचीसहित)
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि ११४ क्षेत्रको उम्मेद्वारको नाम टुंग्याएको छ । आज मनोनयन दर्ताको समय रहेपनि अझै बाँकी क्षेत्रको मनोनयन टुंग्याउन सकेको छैन । .....
_3qi39ku98T.png)
विघटित प्रतिनिधिसभाकी कान्छी सांसद निशा झापा १ बाट चुनावी प्रतिस्पर्धामा
झापा : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ निशा डाँगीले उम्मेदवारी दर्ता गराएकी छन् । यसअघि समानुपातिकतर्फबाट सांसद बनेकी डाँगी यस पटक ...