सुर्खेतमा फिल्डमा खटिए १६ सय निर्वाचन प्रहरी - nepalkhabar.com
Source: nkkb
सुर्खेतमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरी फिल्डमा खटाइएको छ। दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा सोमबारदेखि १ हजार ६२८ निर्वाचन प्रहरीलाई मतदान केन्द्र र मतदानस्थलमा तैनाथ गरिएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अन...