झापा ५ को विकासका लागि यस्ता छन् ओलीको संकल्प - nepalkhabar.com
Source: nkkb
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं. ५ को समग्र विकास र समृद्धिको खाका समेटिएको विस्तृत प्रतिवद्धता–पत्र सार्वजनिक गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिवद्धता पत्रमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्यलाई मुख्य आधार बनाएका छन्। एमालेले यस क्षेत्रमा भौतिक पूर्वाधार, कृषि आधुनि...