खेत बेचेर पढेका प्रमोदसँगै ढल्यो परिवारको सहारा - nepalkhabar.com
Source: nkkb
गएको आइतबार साँझको ८ बज्दै थियो। सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–१० स्थित जिल्ला अदालत नजिकै अचानक गोलीको आवाज सुनियो। केही बेरअघिसम्म परिवारसँगै डेरा कोठामा रहेका ३६ वर्षीय सब–इन्जिनियर प्रमोदकुमार यादव छातीमा गोली लागेर बरण्डामै ढले। छिमेकीहरू बाहिर निस्कँदासम्म मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्ति अँध्यारोको मौका छोपेर गल्ल...