अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य बढ्दा युरोको घट्यो - nepalkhabar.com
Source: nkkb
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड,, कुवेती र बहराइन दिनारसहितका विदेशी मुद्राहरुको विनिमयदर घटेको छ। तर युरोसहित केही मुद्रा भने महँगिएका नेपाल राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पै...