Redirecting...

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति - nepalkhabar.com

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति - nepalkhabar.com
Source: nkkb

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँले अनुमति दिएको छ।  भक्तपुरस्थित आफ्नै निवासबाट सोमबार राति पक्राउ परेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई जिल्ला प्रहरी परिसर, काठमाडौँले आज प्रशासनमा उपस्थित गराएको थियो।  निर्वाचनसम्बन्धी अफवाह फैलाएर...