Redirecting...

२० अंकले घटेको बजारमा ८ अर्बको सेयर किनबेच - nepalkhabar.com

२० अंकले घटेको बजारमा ८ अर्बको सेयर किनबेच - nepalkhabar.com
Source: nkkb

सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो।  यस दिन ८ अर्ब ३६ करोडको कारोबार भएको छ। २ करोड कित्ता किनबेचमा यो परिमाणको कारोबार भएको हो।  मंगलबार ४२ वटा सेयरको मात्र मूल्य बढेको छ। आज सबैभन्दा बढी सालपा विकास बैंकको सेयर १० प्रतिशतले बढेको छ। त्यसैगरी रिलायन्स स्पिनिङ मि...