Redirecting...

जावलाखेल डिस्टिलरीको नयाँ उत्पादन बजारमा - nepalkhabar.com

जावलाखेल डिस्टिलरीको नयाँ उत्पादन बजारमा - nepalkhabar.com
Source: nkkb

जावलाखेल डिस्टिलरी प्रा.लि.ले नेपालको रेडी–टु–ड्रिङ्क (आरटीडी) श्रेणीमा नयाँ पहल गर्दै ‘रुस्लान – रिफ्रेसिङ अल्कोहोलिक पेय’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नेपाली अल्कोहोल पेय बजारमा पहिलोपटक ‘पीच आइस टी’ स्वादमा यो उत्पादन ल्याइएको हो।  ‘रुस्लान’को पहिलो संस्करण ५ प्रतिशत अल्कोहोल मात्रा (एबीभी)सह...