नेपाल लाइफले ल्यायो नारी सुरक्षा जीवन बीमा योजना - nepalkhabar.com
Source: nkkb
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलो पटक पृथक विशेषता सहित नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरेको छ। ‘एकै योजना बहु–लाभ ! सबै नारीका लागि सजिलो पहुँच !’ नाराका साथ सार्वजनिक गरिएको योजना हो। महिलाको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा केन्द्रित विशेष योजना हो । यस योजनको मुख्य ...