Redirecting...

फ्रान्ससँग ११४ लडाकु विमान किन्दै भारत, आज हुनेछ रक्षा सम्झौता - nepalkhabar.com

फ्रान्ससँग ११४ लडाकु विमान किन्दै भारत, आज हुनेछ रक्षा सम्झौता - nepalkhabar.com
Source: nkkb

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबिच आज (मंगलबार) मुम्बईमा भेटवार्ता हुँदै छ।  यस क्रममा दुई देशबीच ३.२५ लाख करोड रुपैयाँको रक्षा सम्झौतामा हस्ताक्षर हुनेछ। यो सम्झौता मूल्यका हिसाबले भारतको सबैभन्दा ठुलो सैन्य खरिद हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यस सम्झौताअन्तर्गत भारतले ११४ राफे...