पञ्चांग समितिसँग स्वीकृति नलिई भित्तेपात्रो छापे १ लाखसम्म जरिवाना - nepalkhabar.com
Source: nkkb
नेपाल पञ्चांग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रो छापे रु एक लाखसम्म जरिवाना हुने भएको छ। समितिले भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रूपमा नेपाल पञ्चांग निर्णायक विकास समितिको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ। समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले कानुनअनुसार समितिबाट स्वीकृति नलिई पात्रो तथा क्यालेन्डर प्रकाशन गर्न नपाइने बताए। '...