Redirecting...

भारत आइपुगे फ्रान्सका राष्ट्रपति दम्पती - nepalkhabar.com

भारत आइपुगे फ्रान्सका राष्ट्रपति दम्पती - nepalkhabar.com
Source: nkkb

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र प्रथम महिला ब्रिगिट म्याक्रोन भारत भ्रमणका लागि सोमबार राति मुम्बई आइपुगेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले आज (मंगलबार) भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन्। म्याक्रोन दम्पतीले मंगलबारदेखि बिहीबारसम्म भारतको आधिकारिक भ्रमण गर्ने छन्। प्रधानमन्त्री मोदीको निमन्त्रणामा उनीहरू भारत आएका हुन्।&...