केन्टका २९ जना डिलर आईसीसी टी–२० विश्वकप हेर्न मुम्बई प्रस्थान - nepalkhabar.com
Source: nkkb
सीजी इलेक्ट्रोनिक्सअन्तर्गत पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओ ले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै २९ जना डिलरहरुलाई मुम्बईको वानखेड़े स्टेडियममा नेपालको खेल हेर्न पठाएको छ। डिलरहरुलाई ३ रात र ४ दिनको मुम्बई भ्रमण प्याकेज पनि उपलब्ध गराइएको छ । यसअन्तर्गत काठमाडौं–मुम्बई–काठमाडौं दुईतर्फी हवाई टिकट, मुम्बईस्थित तारे होटलमा बसोबास तथा भो...