Redirecting...

आजदेखि बंगलादेशको प्रधानमन्त्री तारिक रहमान - nepalkhabar.com

आजदेखि बंगलादेशको प्रधानमन्त्री तारिक रहमान - nepalkhabar.com
Source: nkkb

बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान बंगलादेशको नयाँ प्रधानमन्त्री बनेका छन्। आज फेब्रुअरी १७ तारिख उनलाई बंगलादेशका राष्ट्रपति मोहम्मद सहाबुद्दिनले संसद् भवनमा प्रधानमन्त्री पदको शपथ खुवाएका हुन्।  यसअघि आजै दिउँसो बीएनपी सांसदहरूले तारिकलाई संसदीय दलको नेतामा चयन गरेका थिए। उनी पूर्वप्रधानमन्त्री खालिदा जिया र ...