Redirecting...

काठमाडौँमा बढ्दो वायु प्रदूषण, सचेत रहन विज्ञको आग्रह - nepalkhabar.com

काठमाडौँमा बढ्दो वायु प्रदूषण, सचेत रहन विज्ञको आग्रह - nepalkhabar.com
Source: nkkb

काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ भने सतर्कता अपनाउन विज्ञले आग्रह गरेका छन्। हिजो मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) आज मध्याह्नसम्म १९१ पुगेको छ। यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुरोगीलाई बढी असर पार्न सक्छ।  योससँगै आज काठमाडौँ उपत्यकाको वायु प्रद...