भोलि हङकङमा हुँदै १८औँ ‘एलजी फेस्ट’, यी कलाकारले दिनेछन् प्रस्तुति - nepalkhabar.com
Source: nkkb
चिनियाँ नयाँ वर्षको अवसरमा हङकङमा १८औँ ‘एलजी फेस्ट २०२६’ आयोजना हुने भएको छ। फेब्रुअरी १८ युनलङस्थित ताई तोङ अर्गानिक इको पार्कमा यो कार्यक्रम हुन लागेको हो। हङकङमा रहेको क्रियाशील नेपाली संस्था लालीगुराँस एसोसिएसन (एलजी) ले यो कार्यक्रम गर्दै आइरहेको छ। एलजी नाइटका रूपमा सुरू भएको कार्यक्रम गत वर्षदेखि ‘एलजी फेस्ट’का रूपमा आ...