स्कटल्यान्डविरुद्ध टस जितेर नेपाल पहिले फिल्डिङमा, जोरालाई मौका - nepalkhabar.com
Source: nkkb
आईसीसी टी-२० विश्वकपमा स्कटल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ। मुम्बइको वानखेडे स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि स्कटल्यान्डले ब्याटिङ गर्ने भएको हो। नेपालले सुरुवाती तीनै खेलमा टस हारेको थियो। स्कटल्यान्डविरुद्ध नेपाली टोलीमा आज एक खेलाडी परिवर्तन भएको छ। करण केसीको स्थानमा सन्दीप जोरा ‘प्लेइङ-११’मा आएका छन्। जारी ...