Redirecting...

आज ग्याल्पो ल्होसार, देशैभरि सार्वजनिक बिदा - nepalkhabar.com

आज ग्याल्पो ल्होसार, देशैभरि सार्वजनिक बिदा - nepalkhabar.com
Source: nkkb

शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष, छार अर्थात नयाँ। ल्होसारलाई शेर्पा समुदायले नयाँ वर्षका रुपमा मनाउँछन्। ल्होसारको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्...