नयाँ दलले गरेका कामको पनि हिसाबकिताब मागौँ: विनोद चौधरी - nepalkhabar.com
Source: nkkb
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अब नयाँ दलसँग पनि उनीहरूले गरेका कामको हिसाबकिताब माग्नु पर्ने वेला आएको बताएका छ्न्। मंगलरबा नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–९ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले आजसम्म आफूले गरेका कामको ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरिसकेको उल्लेख गरे। अब नयाँ भनिएक दलहरूसँग पनि हिसाब माग्नु...