बिदाका दुवै दिन राहदानी विभाग खुला रहने - nepalkhabar.com
Source: nkkb
सार्वजनिक बिदाका दुवै दिन राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज (बुधबार) र भोलि (बिहीबार) सार्वजनिक बिदा भए पनि राहदानी वितरणलगायतका कामका लागि कार्यालय खुला रहने जनाएको छ। सरकारले आज ग्याल्पो ल्होछार र भोलि बिहीबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ। दुवै दिन बिहान १० बजेदेखि दिउँसो १ बज...