
भारत आज ७७ औं गणतन्त्र दिवस मनाउँदै
काठमाडौँ, माघ १२। छिमेकी मुलुक भारतले आज (सोमबार) ७७ औं गणतन्त्र दिवस मनाउँदै छ । भारतमा आजकै दिन सन् १९५० मा संविधान लागू भएको थियो । गणतन्त्र दिवस समारोहका अवसरमा भारत आफ्नो विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य शक्ति प्रदर्शन गर्दैछ ।समाचर एज...

बङ्गलादेशमा १० लाख जागिर गुम्ने खतरा, कपडा उद्योग बन्द गर्ने चेतावनी
बङ्गलादेश टेक्सटाइल मिल्स एसोसिएसन (बीटीएमए) ले सरकारलाई सचेत गराउँदै भनेको छ, ‘यदि फेब्रुअरी १ देखि मिलहरू बन्द भएमा करिब १० लाख मजदुरको रोजगारी प्रभावित हुनेछ।’ ...

भारत आज ७७ औं गणतन्त्र दिवस मनाउँदै
१२ माघ, काठमाडौं । छिमेकी मुलुक भारतले आज (सोमबार) ७७ औं गणतन्त्र दिवस मनाउँदै छ । भारतमा आजकै दिन सन् १९५० मा संविधान लागू भएको थियो । गणतन्त्र दिवस समारोहका अवसरमा भारत आफ्नो विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य शक्ति प्रदर्शन गर्दैछ । समाचर एज...

आँधीकाका कारण अमेरिकामा झन्डै १० लाख घरधुरी प्रभावित
काठमाडौँ, माघ १२ । ठूलो शीतकालीन आँधीले अमेरिकाको दक्षिण, मिड–एटलान्टिक र उत्तर–पूर्वी क्षेत्र नराम्ररी प्रभावित बनाएको छ । बरफ र हिउँका कारण १० लाखभन्दा बढी मानिस विद्युतविहीन छन्, विशेषगरी टेनेसी, मिसिसिपी र क्यारोलाइना क्षेत्रमा १७ हजार भन्दा ब...

अमेरिकामा हिउँआँधी : १० लाख घरमा अन्धकार, १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० वटा राज्य र राजधानी वासिङ्टन डिसीमा आपत्काल घोषणा गरेका छन् । ...

चीनले जापानबाट आफ्ना जुम्ल्याहा पाण्डा फिर्ता माग्ने, अन्तिम पटक हेर्न हजारौँको भीड
१२ माघ, टोक्यो। जापानका पाण्डा प्रेमीहरूका लागि यो साता निकै नमज्जा बनेको छ। टोक्योको उएनो चिडियाखानामा रहेका अन्तिम दुई जुम्ल्याहा पाण्डा 'शाओ शाओ' र 'लेई लेई' जनवरी २७ मा चीन फर्किँदै छन्। यी पाण्डाहरूमाथि चीनको स्वामित्व रहेको छ। आइतबार चिडियाखाना...

म्यानमारमा सेनाकै सत्ता
म्यानमारमा तीन चरणमा सम्पन्न हुने आम निर्वाचनको अन्तिम चरणमा आइतबार मतदान भएको छ । ...

६८औँ ग्रामी अवार्ड्सको तयारी तीव्र, लस एन्जलसमा रौनक
११ माघ, काठमाडौं । सङ्गीत क्षेत्रको सबैभन्दा प्रतिष्ठित पुरस्कार '६८औँ वार्षिक ग्रामी अवार्ड्स' सुरु हुन अब एक हप्ता मात्र बाँकी रहँदा लस एन्जलसमा यसको रौनक उत्कर्षमा पुगेको छ। आगामी फेब्रुअरी १ मा 'क्रिप्टो डट कम एरिना' मा हुने मुख्य समारोहका लागि आ...

इन्डोनेसियामा प्राकृतिक प्रकोप : ९ जनाको मृत्यु, ८० जना बेपत्ता
इन्डोनेसियामा भारी वर्षाका कारण पश्चिम बान्दुंग क्षेत्रका गाउँहरूमा शनिबार बिहान भएको भूस्खलनमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब ८० जना अझै बेपत्ता छन् । खराब मौसमका कारण उद्धार कार्य राति रोकिएको थियो, तर आइतबार बिहान वर्षा कम भएसँगै उद्धार का...

एआर रहमान लक्षित गोविलको जवाफ- बलिउडमा कुनै साम्प्रदायिक भेद्भाव छैन
११ माघ, काठमाडौं । ओस्कार विजेता सङ्गीतकार एआर रहमानले बलिउडमा साम्प्रदायिक कारणले गर्दा आफूले कामको अवसर गुमाउनु परेको हुन सक्ने भनी दिएको अभिव्यक्तिमा रामायणका अभिनेता तथा भाजपा सांसद अरुण गोविलले कडा प्रतिक्रिया दिएका छन् । गोविलले भारतीय चलचित्र ...

थियरी ब्रेटन वाक स्वतन्त्रता र मानवताका विरोधी हुन् : रुसी विशेष दूत दिमित्रिभ
११ माघ, काठमाडौं । आन्तरिक बजारका लागि पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनले वाक स्वतन्त्रता र मानिसहरूलाई घृणा गर्ने रुसी राष्ट्रपतिका विशेष दूत तथा रुसी प्रत्यक्ष लगानी कोषका प्रमुख कार्यकारी किरिल दिमित्रिभले बताएका छन्। ‘ब्रेटन वाक स्वतन्त्रता र म...

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुनी प्रक्रिया छिटो अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सरकारलाई यो प्रक्रिया द्रुत गतिमा अघि बढाउन निर्देशन दिएको बताएक...

म्यानमारको निर्वाचन बहिष्कार गर्न राष्ट्रसङ्घका विशेषज्ञको आह्वान
११ माघ, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका विशेषज्ञ टम एन्ड्रुजले म्यानमारको सैन्य जुन्टाद्वारा आयोजित निर्वाचनलाई नक्कली र जालसाजी भन्दै त्यसलाई अस्वीकार गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्। म्यानमारमा आज मतदानको अन्तिम चरण सम्पन्न हुँदै ग...

चीनसँग व्यापार सम्झौता गरे क्यानडालाई एक सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
काठमाडौं, माघ ११। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा सरकारले चीनसँग व्यापार सम्झौता गरेमा क्यानेडाली सामानहरूमा एक सय प्रतिशतसम्म कर लगाउने चेतावनी दिनुभएको छ । तर ट्रम्पले आफ्नो सामाजिक सञ्जाल पोस्टमा कुन सम्झौताकोबारे टिप्पणी गरेको भन्ने...

फ्रान्समा १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रतिबन्ध छिट्टै
११ माघ, पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानुनी प्रक्रियालाई तीव्र बनाउने प्रतिबद्धतालाई शनिबार दोहोर्याएका छन् । ‘मैले सरकारलाई द्रुत प्रक्रियालाई सक्रिय गर्न भनेको छु ता...

हिउँदे आँधीका कारण अमेरिकामा ८ हजारभन्दा धेरै उडान रद्द
काठमाडौं, पुस १० । अमेरिकामा ठूलो हिउँदे आँधीका कारण ३ हजार ४ सयभन्दा धेरै उडान रद्द भएका छन् । पूर्वी टेक्सासदेखि उत्तरी क्यारोलिनासम्म ठूलो आँधी आउँदा सप्ताहन्तमा उडान भर्ने तय भएका ३ हजार ४ सयभन्दा धेरै उडान रद्द भएका समाचार संस्था अलजजीराले जनाए...

ब्रह्माण्डमा ग्यालेक्सीकै आकारको ‘हल्लिने’ ब्ल्याक होल जेट फेला पर्यो
१० माघ, काठमाडौं । खगोलविद्हरूले अन्तरिक्षमा एउटा अत्यन्तै विशाल र अनौठो ढङ्गले हल्लिने ब्ल्याक होल जेट फेला पारेका छन्, जसले ग्यालेक्सीहरूको विकास र संरचनाबारे हालसम्मका वैज्ञानिक मान्यताहरूमा नयाँ आयाम थपेको छ। भीभी ३४०ए नामक ग्यालेक्सीको केन्द्रमा...

ट्रम्पको शान्ति परिषद साम्राज्यवादी दरबार जस्तै : ब्राजिलका राष्ट्रपति
१९ माघ, काठमान्डौं । डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले डोनाल्ड ट्रम्पद्वारा भर्खरै स्थापित बोर्ड अफ पिस (शान्ति परिषद्) संयुक्त राष्ट्रसंघलाई पाखा लगाउने र अन्ततः त्यसको स्थान लिने सुनियोजित प्रयास ...