२५० जना नेपालीलाई गैरकानुनी अमेरिका पुर्याउने दुई युवालाई ९८ करोड बिगोसहित मुद्दा - nepalkhabar.com
Source: nkkb
करिब २५० जना नेपालीलाई गैरकानुनी बाटोबाट अमेरिका पठाउने दुई जनालाई सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएको छ। मानव वेचबिखन तथा ओसारपसार अनुसन्धान ब्यूरोले रुकुम पश्चिमको बाफिकोट गाउँपालिका २ का कलबहादुर बस्नेत र रुकुम पूर्व सिस्ने गाउँपालिका ५ का अमित बस्नेतविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। कलबहादुर यसअघि मानव बेचबिखन तथा ओसा...