आज यस्तो छ काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम - nepalkhabar.com
Source: nkkb
आज (मंगलबार) काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस छ। हिजो (सोमबार) यो समय काठमाडौँको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियस थियो भने अन्तिम मापनका बेला बिहान ८:४५ बजे घटे...