Redirecting...

दलका चुनावी प्रतिबद्धता : पाँच वर्षमा ५० लाखसम्म रोजगारी सिर्जना - www.onlinekhabar.com

दलका चुनावी प्रतिबद्धता : पाँच वर्षमा ५० लाखसम्म रोजगारी सिर्जना - www.onlinekhabar.com
Source: onkh

प्रतिनिधि सभा निर्वाचनका लागि दलहरू धमाधम घोषणापत्र सार्वजनिक गर्दैछन् । जसमा रोजगारी सिर्जनामा पनि दलहरूले आफ्ना प्रतिबद्धता राखेका छन् । पाँच वर्षमा ५० लाखसम्म रोजगारी सिर्जना गर्ने दलका दाबी छन् ।