Redirecting...

हिट फिल्म ‘आ बाट आमा’ को दोस्रो पार्ट बन्ने - nepalkhabar.com

हिट फिल्म ‘आ बाट आमा’ को दोस्रो पार्ट बन्ने - nepalkhabar.com
Source: nkkb

चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ बक्सअफिसमा हिट भइसकेको छ। गत माघ १६ गतेबाट रिलिज भएको यस फिल्मले सिनेमा बक्सअफिसमा ९ करोड कमाइ गरिसकेको छ। फिल्मको सफलतासँगै निर्देशक पन्तले ‘आ बाट आमा’ दोस्रो पार्ट बनाउने भएका छन्। उनले नेपालखबरसँगको कुराकानीमा फिल्मको दोस्रो पार्ट ल्याउनेबारे खुलासा गरे। ‘अर्को वर्षमा साउनमा नयाँ फिल्म गर्...