झापाबाट ओलीले भने- कान खोलेर सुने हुन्छ, एमाले पहिलो पार्टी हुन्छ - nepalkhabar.com
Source: nkkb
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आउँदो प्रतिनिधि सभाको निर्वाचनबाट एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन्। मंगलबार झापा-५ मा आयोजित प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताए। पहिलो पार्टी हुन २०८४ साल पर्खिरहेको जिकिर गर्दै मध्यावधिले अहिले नै पहिलो पार्टी हुने मौका मिलेको उनको भनाइ थ...