Redirecting...

सुर्खेतमा गोली हानेर प्रहरीले समात्यो लागुऔषध कारोबारी - nepalkhabar.com

सुर्खेतमा गोली हानेर प्रहरीले समात्यो लागुऔषध कारोबारी - nepalkhabar.com
Source: nkkb

जिल्ला प्रहरी कार्यालय सुर्खेतले हवाइ फायर गरी लागुऔषध (ब्राउनसुगर) सहित एक जनालाई पक्राउ गरेको छ।  गएराति करिब १० बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–८ बाट प्रहरीले सुर्खेतको चिङ्गाड गाउँपालिका–४ घर भएका ४७ वर्षीय ललित चन्दलाई पक्राउ गरेको हो।  लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण श...