मिथिलामा सुरु भयो १५ दिने माध्यमिकी परिक्रमा (तस्बिरहरू) - nepalkhabar.com
Source: nkkb
मिथिलाको महाकुम्भ मानिने १५ दिने मिथिला मध्यमा परिक्रमा सोमबारदेखि विधिवत् रुपमा सुरु भएको छ। लामो दुरीको धार्मिक पैदल यात्रा गरिने भएकाले यसलाई मिथिलाको महाकुम्भ पनि भनिन्छ। धनुषाको मिथिला बिहारी नगरपालिका–८ कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट झाँकी, कीर्तन र वैदिक मन्त्रोच्चारणसहित डोला निकालिएसँगै यस वर्षको माध्यमिकी परिक्रमाको औपचारिक ...