Redirecting...

चुनावले पाठ्यपुस्तक छपाइमा असर गर्दैन, वैशाखअघि नै विद्यार्थीले पाउँछन्: जनक शिक्षा - nepalkhabar.com

चुनावले पाठ्यपुस्तक छपाइमा असर गर्दैन, वैशाखअघि नै विद्यार्थीले पाउँछन्: जनक शिक्षा - nepalkhabar.com
Source: nkkb

जनक शिक्षा सामग्री केन्द्र सानोठिमी भक्तपुरले नयाँ शैक्षिक सत्र सुरु हुनुअगाडि नै सबै जिल्लामा पाठ्यपुस्तक पुर्‍याउने जनाएको छ। केन्द्रले फागुन महिनाभरि पाठ्यपुस्तक छापेर चैत्र अन्तिमसम्म ढुवानी गरिसक्ने जनाएको हो। आगामी वैशाख २ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदैछ। केन्द्रले शैक्षिक सत्र सुरु हुनु २ महिनाअघि नै १ करोड ५० लाख थान पाठ्यपुस्तकको छपाइ सकेको जनाएको छ।...