धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज मध्यराति काठमाडौँ फिर्ता - nepalkhabar.com
Source: nkkb
सोमबार राति काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यराति काठमाडौँ फिर्ता भएको छ। गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौँ फर्कदा यात्रु अलपत्र परेका छन्। सो जहाजमा रहेका सञ्चारकर्मी रोयल आचार्यले जहाज अवतरण हुन नसकी काठमाडौँ फर्कदा विमानस्थलमा केही बेर यात्रुले असन्तुष्टि जनाएको बताए। एयरलाइन्सका कर्मचारी सागर ...