जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’
१० घण्टा अघि
Save from Later

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गर्नुभएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ जेनजी पुस्ताको कथामा तयार पारिएको छ । ललितपुरस्थित एक चलचित्र भवनमा चलचित्रको ‘ट्रेलर’ सार्वजनिक गर्दै निर्देशक घिमिरेले भ्रष्टाचार र बेथितिविरुद्ध ...

‘जेरी अन टप’ले मनायो ५१औँ दिन, अहिलेसम्मको कमाइ कति ?
२२ घण्टा अघि
Save from Later

‘जेरी अन टप’ले मनायो ५१औँ दिन, अहिलेसम्मको कमाइ कति ?

काठमाडौँ। चलचित्र ‘जेरी अन टप’ले शनिबार प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ । नेपाली रजतपटमा ५१औँ दिनसम्म चलचित्र प्रदर्शन हुनुलाई ठूलो सफलता मानिन्छ । चलचित्रले शनिबार काठमाडौँ उपत्यकामा रहेका क्युएफएक्स, सिटी स्क्वायर, रञ्जना सिनेप्लेक्स, वान सिनेमाज ...

क्यानाडाका पूर्वप्रधानमन्त्री ट्रुडो र केटी पेरी प्रेम सम्बन्धमा
१ दिन अघि
Save from Later

क्यानाडाका पूर्वप्रधानमन्त्री ट्रुडो र केटी पेरी प्रेम सम्बन्धमा

अमेरिकी पप स्टार केटी पेरीले अन्ततः क्यानाडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोसँगको आफ्नो प्रेम सम्बन्धलाई सार्वजनिक रूपमा पुष्टि गरेकीन्। केटीले आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउन्टमा टोकियो भ्रमणका क्रममा खिचिएका धेरै तस्बिर र भिडियोहरू पोस्ट गरेकी...

‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
१ दिन अघि
Save from Later

‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी

याक्थुङ समुदायको भाषा, पहिचान तथा सामाजिक जीवनलाई आदिम र मौलिक शैलीमै प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको पालामी कथानक चलचित्र ‘मिम्लेन फुङ’ देशव्यापी प्रदर्शनको तयारी छ । याक्थुङ आर्ट फिल्म्सको ब्यानरमा तयार भएको चलचित्रले याक्थुङ जनजीवनको मौ...

‘अभिमन्युः च्याप्टर एक’ प्रदर्शनमा
२ दिन अघि
Save from Later

‘अभिमन्युः च्याप्टर एक’ प्रदर्शनमा

नेपाली चलचित्र ‘अभिमन्युः च्याप्टर–१’ नेपालभर प्रदर्शन भएको छ । तराईको पृष्ठभूमिमा तयार गरिएको उक्त चलचित्रमा सामाजिक संदेशसहित मनोरञ्जनात्मक कथा प्रस्तुत गरिएको निर्माता विनोद पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले एउटा सन्देशमूलक कथालाई चलचित...

फल्चामा गुञ्जिए नारायणगोपाल र झलकमानका गीत
२ दिन अघि
Save from Later

फल्चामा गुञ्जिए नारायणगोपाल र झलकमानका गीत

इँटा र काष्ठकलाले सजिएको फल्चा । सारङ्गी र मादलसहित दौरासुरुवालमा ठाँटिएर फल्चामा लहरै बसेका बालकलाकार । साँझपख बत्तीको उज्यालोमा देखिएको यो दृश्य मनमोहक थियो । पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित फल्चामा उक्त साँझ अघिपछिको भन्दा बेग्लै चहलपहल थियो...