शुभ साइत तथा मुहूर्तहरू
Back to Calendar

वैदिक सनातन हिन्दू ज्योतिषमा साइत र मुहूर्त दुई महत्त्वपूर्ण अवधारणाहरुका अनुरुप विशेष कार्यहरु गर्ने गरिन्छ। नेपाली पात्रो एपमा प्रामाणिक र सही साइत तथा मुहूर्त पाउनुहुनेछ।

सनातन हिन्दू ज्योतिषमा शुभ वा अशुभ मानिने माध्ययमलाई साइत भनिन्छ। यो मान्यता छ कि शुभ अथवा अशुभ साइतको समयमा केहि गतिविधिहरुबाट टाढा रहनु पर्छ, र केही कुराहरुलाई अपनाउनुपर्ने हुन्छ । शुभ साइतले कुनै विशेष कार्यका लागि सकारात्मक समयको संकेत गर्छ भने अशुभ साइतले कुनै विशेष कार्यका लागि नकारात्मक समयको संकेत गर्दछ। साइत सूर्य र चन्द्रमाको स्थितिको आधारमा गणना गरिन्छ, र यो आध्यात्मिक र ज्योतिषीय प्रभावको समय हो भन्ने विश्वास गरिन्छ।

अर्कोतर्फ, मुहूर्त, वैदिक सनातन हिन्दू ज्योतिषमा उत्तम अथवा भाग्यशाली मानिने समयको सूचक हो। मुहूर्तलाई ग्रह र ताराहरूको सकारात्मक प्रभाव सबैभन्दा बलियो हुने समयको रुपमा मानिन्छ र नयाँ योजनाहरू सुरु गर्न, महत्त्वपूर्ण निर्णयहरू गर्न वा महत्त्वपूर्ण अनुष्ठान गर्न यो मुहूर्तले संकेत गरेको समयलाई उपयुक्त मानिन्छ।

वैशाख

१६
१७
२२
२३
२८
३०
३१

जेठ

१४
१८
१९
२४
२५

मंसिर

१३
१४
१८
१९
२०

माघ

२१
२२
२७

फागुन

१२
१३
१४
२५
२६

हाम्रो सिफारिस

मुद्रा रूपान्तरण

फागुन ०४, २०८२ - 16 Feb, 2026

1 U.S Dollar equals

144.72 Nepalese Rupee

आजको सुन, चाँदीको दर

फागुन ०४, २०८२ - 16 Feb, 2026

hallmark

छापावाल

प्रति तोला

रू. ३,०२,८००

trend down(- रू. ३,०००)
silver

चाँदी

प्रति तोला

रू. ४,८६०

trend down(- रू. १२५)

  • नेपाली पात्रो

  • राशिफल

  • समाचार

  • ब्लग

  • विदेशी विनिमय