Redirecting...

मुम्बईको स्टुडियोमा भेटिएका वरुण धवनलाई जितुले लगाइदिए रुद्राक्षको माला - nepalkhabar.com

मुम्बईको स्टुडियोमा भेटिएका वरुण धवनलाई जितुले लगाइदिए रुद्राक्षको माला - nepalkhabar.com
Source: nkkb

अभिनेता जितु नेपालले फिल्म ‘आईएम जीतबहादुर’मार्फत निर्माताको रुपमा डेब्यु गरेका छन्। यतिखेर जितु फिल्मको स्वरांकनको लागि मुम्बईमा छन्। यशराज फिल्म्सको स्टुडियोमा सातादेखि डबिङको काम चलिरहेको छ। यशराज फिल्म्सको स्टुडियो बलिउडकै ब्यस्त स्टुडियोमध्ये पर्छ। जहाँ भारतका ठूला फिल्मको डबिङदेखि पोस्ट प्रोडक्सनको काम चलिरहन्छ। जसले बलिउडका चर्चित कलाकारहरु डबिङका ल...