Redirecting...

पर्सामा खटाइयो एसपी नरेशराज सुवेदी - nepalkhabar.com

पर्सामा खटाइयो एसपी नरेशराज सुवेदी - nepalkhabar.com
Source: nkkb

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीलाई खटाउने निर्णय भएको छ। प्रहरी प्रधान कार्यालयले निर्वाचन अवधिभर एसपी सुवेदीलाई जिम्मेवारी दिने निर्णय गरेको हो।  पर्साका एसपी सुदीपराज पाठकलाई पितृशोक परेर बिदामा भएका कारण एसपी सुवेदीलाई जिम्मेवारी दिने निर्णय भएको हो। अब निर्वाचनमा एसपी सुवेदीले नै पर्साको कमाण्ड सम्हाल्नेछन्। सुवेदी ...