शेख हसिना भारत भागेको १६ महिनापछि आज बंगलादेशमा नयाँ सरकार बन्दै - nepalkhabar.com
Source: nkkb
यही फेब्रुअरी १२ तारिख बंगलादेशमा भएको चुनावबाट निर्वाचित सांसदहरूले आज (मंगलबार) पदको शपथ खाँदै छन्। यसपछि आजै नयाँ सरकारको शपथ पनि हुनेछ। बीबीसी बंगलाका अनुसार, प्रमुख निर्वाचन आयुक्तले (स्थानीय समय) मंगलबार बिहान १० बजे संसद् भवनको दक्षिण प्लाजामा नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहण गराउनेछन्। यसपछि आजै अपराह्न ४ बजे प्रधानमन्त्री र म...