Redirecting...

झापा १ का मतदाता भन्छन्- जसले हात्तीको कहरबाट जोगाउँछ, उसैलाई मत - nepalkhabar.com

झापा १ का मतदाता भन्छन्- जसले हात्तीको कहरबाट जोगाउँछ, उसैलाई मत - nepalkhabar.com
Source: nkkb

मेचीनगर-१ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त छिन्। अन्य बाली हात्तीले सखाप पारिदिने भएपछि विकल्पका रूपमा उनले तोरीबाली रोजेकी हुन्। हात्तीले नखाने भएकाले गाउँका पाखोबारीमा अचेल अन्नभन्दा बढी तोरी झुल्न थालेका उनको भनाइ छ। भारतसँग सीमा जोडिएको तिरिङ मात्र होइन, मेचीनगर १, २, ३ र ४ सम्म फैलिएको सिङ्गो बाहुनडाँगीका ...