राजमार्गमा बमजस्तो बनाएर राखेको वस्तु परालको डल्लो - nepalkhabar.com
Source: nkkb
झापाको शिवसताक्षी नगरपालिका-१० माई धारस्थित कन्काई पुलमा आज (मंगलबार) बिहान फेला परेको शंकास्पद वस्तु ‘होक्स’ (नक्कली बम) भएको पुष्टि भएको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक जाँच तथा डिस्पोज गर्ने तयारीका क्रममा उक्त वस्तु विस्फोटक नभई परालको डल्लो रहेको पुष्टि गरेको हो। पराललाई डल्लो बनाएर तारले बे...