टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ५५ वर्षीय पुरुषको मृत्यु - nepalkhabar.com
Source: nkkb
कैलालीमा टिपरको ठक्करबाट मोटरसाइलमा सवार एक जनाको मृत्यु भएको छ। चुरे गाउँपालिका-५ खानीडाँडामा मधेस प्रदेश ०३-००१ क ३११७ नम्बरको टिपरले बा.प्र ०२-०३५ प. ३८०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-४ बस्ने ५५ वर्षीय शिव बहादुर बमको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भ...