Redirecting...

दुई साताअघि एमाले छोडेका जीतेन्द्र देव कांग्रेसमा प्रवेश - nepalkhabar.com

दुई साताअघि एमाले छोडेका जीतेन्द्र देव कांग्रेसमा प्रवेश - nepalkhabar.com
Source: nkkb

दुई साताअघि नेकपा (एमाले) छाडेका जीतेन्द्र नारायण देव नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।  मंगलबार सप्तरीको राजविराजस्थित कांग्रेस कार्यालयमा आयोजित एक कार्यक्रम देव कांग्रेसमा प्रवेश गरेका हुन्। उनलाई कांग्रेसका सप्तरी जिल्ला सभापति रामदेव साह र उपसभापति रामकुमार यादवलगायतले फूलमाला लगाएर स्वागत गरेका छन्। यससँगै उनले प्रेस विज्ञप्ति जारी गरेर पनि कांग्रेस...