Redirecting...

ओली, गगन तराईमा दबाबमा हुँदा रुकुममा ‘बिन्दास’ प्रचण्ड - nepalkhabar.com

ओली, गगन तराईमा दबाबमा हुँदा रुकुममा ‘बिन्दास’ प्रचण्ड - nepalkhabar.com
Source: nkkb

फागुन २१ को प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा भावी प्रधानमन्त्रीका दाबेदारहरू पसिना काढिरहेका छन्। यसपटक सबैभन्दा ठूलो ब्याटल ग्राउन्ड झापा–५ बनेको छ। जहाँ एमाले अध्यक्ष केपी शर्मा ओली गढ जोगाउन निकै मेहनत गरिरहेका छन् भने उनको किल्ला भत्काउन बालेन्द्र शाह (बालेन) कम्मर कसेर लागेका छन्। काठमाडौँ महानगरको मेयर पदबाट राजीनामा दिएर बालेन रास्वपाको वरिष्ठ नेत...