ललितपुर र भक्तपुरका २ फर्मलाई नगद जरिवाना - nepalkhabar.com
Source: nkkb
बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ। विभागले गरेको स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि ललितपुर महानगरपालिका १५ मा रहेको घिमिरे स्टोरलाई रु ११ हजार जरिवाना गरेको छ। त्यसैगरि न्यू म्याक्स स्टोर भक्तपुर सल्लाघारीलाई रु पाँच हजार जरिवाना गरिएको विभागले जनाएको छ। ती फर्मलाई उपभोक्ता संरक्षण ऐन&ndash...