Redirecting...

पैदलयात्रुलाई मुक्का हान्ने कार चालक पक्राउ - nepalkhabar.com

पैदलयात्रुलाई मुक्का हान्ने कार चालक पक्राउ - nepalkhabar.com
Source: nkkb

काठमाडौँको महाराजगञ्जमा पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कार चालक पक्राउ परेका छन्।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार कार चालक पारस बमलाई पक्राउ गरेको एसएसपी नवराज अधिकारीले बताए। उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाउने तयारी गरिएको छ।  बालुवाटर घर भएका ४२ वर्षीय बम पेसाले इन्जिनियर भएकाे खुलेको छ। ...